Friday, March 12, 2010

CLICK HERE TO VOTE AGAINST UK NEW SYSTEM OF STUDENT 10 HR WORK AND NO WORK FOR DEPENDENTS.

तत्कालै UK को सरकार ले नया बिधि अपनाएको छ. जसमा बिदेस बाट गएका विद्यार्थी हरुलाई जम्मा १० घण्टा काम गर्न दिने र dependent विसा मा गएका सम्पूर्ण लै कुनै काम नदिने भनि जारी गरेको छ. जसमा एदी धेरै UK मा रहेका नेपाली हरुले एस बिधि लै रोक्न चाहन्चन वने vote गर्नु पर्ने बताएको छ. एदी तपाई पनि एस उक् सरकार को नया बिधि को बिपरित गइ पुरानै बिधि कायम होस् भन्ने चाहनुहुन्छ वने कृपया या दिएअको वेब्सिते मा गई आफ्नो प्रतिक्रिया दिनु होला. धन्यवाद.
http://petitions.number10.gov.uk/overseas-student
POSTED BY PRAKASH SAPKOTA.

Thursday, March 11, 2010

A message to google- हामी गर्ब क साथ भन्न सक्छौ गौतम बुद्ध नेपाल मा जन्मिएका हुन् इंडिया मा होइन !


Recently we did a small search on google.com. We tried to search about the birth place of lord gautam buddha. The unsatisfactory result that we got is quite unexpected one. Google has hurted every nepali individuals. The image should be made correct by google. Do our nepal government have something called nationality? If so then why all are silent? A huge question to peoples. What is the intention behind this?
(TRANSLATION TO NEPALI)
केहि दिन अगाडी हाम्रो lovingnepal.com का सदस्य हेरुले गूगल मा गौतम बुद्ध को जन्मस्थल को बारेमा खोजि गर्यौ! तेस खोजि को जवाफ हामी बाट आसा गरेको थिएन! त्यहाँ गौतम बुद्ध को जन्म नेपाल नभई इंडिया मा देखईअको छ! गूगल को एस जवाफ ले सबै नेपालीको मानमा चोट पुराएको छ! एस गूगल को जवाफ लै चाडै नै सुधरिनु पर्छ! के नेपाली राजनेता हरु मा रास्तीयेता छैन? एदी छ वने एस विरुद्ध कुरा उठाउनु पर्दछ !
POSTED BY MANOJ BHANDARI!

Tuesday, March 2, 2010

Oxford college BBS tour



Recently BBS Of oxford college went for a tour. In the special request of peoples we have included some of the pictures.

Monday, March 1, 2010

होलिका केहि फोटोहरु तराईमा होलि १७ गते मनाइयो



होलीको सामग्री बेच्दै एक ब्यापारी फोटो मनोज भण्डारी


होलिमा रमाउदै होलि प्रेमीहरु फोटो मनोज भण्डारी
होलिको कडा रंग लगायको फोटो मनोज भण्डारी
होलि को दिन पनि सुरच्छ्या कडा थियो ३ जना बसेको मोटरसाइकल समाउदै प्रहरी फोटो मनोज भण्डारी


नाच्दै खेल्दै होलि मनाउदै महिलाहरु फोटो मनोज भण्डारी होलि खेल्दै बालकहरु फोटो मनोज भण्डारी