Friday, March 12, 2010

CLICK HERE TO VOTE AGAINST UK NEW SYSTEM OF STUDENT 10 HR WORK AND NO WORK FOR DEPENDENTS.

तत्कालै UK को सरकार ले नया बिधि अपनाएको छ. जसमा बिदेस बाट गएका विद्यार्थी हरुलाई जम्मा १० घण्टा काम गर्न दिने र dependent विसा मा गएका सम्पूर्ण लै कुनै काम नदिने भनि जारी गरेको छ. जसमा एदी धेरै UK मा रहेका नेपाली हरुले एस बिधि लै रोक्न चाहन्चन वने vote गर्नु पर्ने बताएको छ. एदी तपाई पनि एस उक् सरकार को नया बिधि को बिपरित गइ पुरानै बिधि कायम होस् भन्ने चाहनुहुन्छ वने कृपया या दिएअको वेब्सिते मा गई आफ्नो प्रतिक्रिया दिनु होला. धन्यवाद.
http://petitions.number10.gov.uk/overseas-student
POSTED BY PRAKASH SAPKOTA.

No comments:

Post a Comment